नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा बानेश्वरमा प्रदर्शन
काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेपाल मजदुर किसान पार्टीले प्रदर्शन गरेको छ । नेमकिपाले प्रमाणीकरण गरेको नागरिकता विधेयक राष्ट्रघाती भएको आरोप लगाउँदै आज बिहान नयाँ बानेश्वरमा प्रदर्शन गरेको हो...