गभर्नर अधिकारीले भने-बैंकिङ प्रणालीमा अराजक गतिविधिहरू भइरहेको छ
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकीङ सिस्टममा आएको अराजकताको बारेमा सरोकारवालाहरूसँग छलफल गरिरहेको बताएका छन् । सोमबार काठमाडौँमा आयोजित कृषि विकास बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा उनले वर्तमान...