नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्ण पाठसहित)
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। आज सोमवार सार्वजनिक भएको समीक्षामार्फत केन्द्रीय बैंकले लचिलो नीति अवलम्बन गर्दै ब्याजदर करिडोरका...