राष्ट्र बैंकले भन्यो : ‘मान्यताप्राप्त संस्था वा उपकरण बाहेक अन्तरदेशीय कारोबार हुन्डी हो’
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई अन्तरदेशीय कारोबार गर्दा नियम अनुसार मात्रै गर्न सुझाएको छ । राष्ट्र बैंकले हुन्डीलाई परिभाषित गर्दै वास्तविक हिसाब किताब नदेखिने गरी कारोबार नगर्न सर्वसाधारणलाई सुझाएको...