राष्ट्र बैंकले एक वर्षका लागि २० अर्बको ऋणपत्र निष्कासन गर्दै, बोलकबोल आजै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुनः एक वर्षे अवधिका लागि २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ङ’ उपकरण प्रयोग गरी ऋणपत्र...