राष्ट्र बैंकले गर्यो तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको छ । राष्ट्र बैंकले भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरेको उपप्रवक्ता तथा...