राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर नियन्त्रणमा लिएको कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार बिहीबारदेखि...