स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकको तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिँदै आएको स्थायी निक्षेप सुविधासम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्ने संकेत दिएको छ। केन्द्रीय बैंकले...