आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३-८४ का लागि तयार गरिने मौद्रिक नीति असार १५ गतेभित्र सार्वजनिक गर्ने तयारी अघि बढाएको छ। नीति निर्माण प्रक्रियालाई थप सहभागितामूलक बनाउन केन्द्रीय...