३० फाल्गुन २०७६, शुक्रबार
निगमले नयाँदिल्लीको उडान घटायो
काठमाडौं । कोभिड–१९ (कोरोना) भाइरसको प्रभावले हवाई यात्रुको सङ्ख्यामा कमी आएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँदिल्ली गन्तव्यको उडानमा कटौती गरेको छ । काठमाडौँ–दिल्ली–काठमाडौँ उडान चैत २...