वायुसेवा निगमको कार्यालयमा कर्मचारीले लगाएको ताला प्रहरीले खोल्यो
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को कार्यालयमा लगाएको ताला प्रहरीले खोलेको छ । संरचना परिवर्तन गर्न प्रक्रिया अगाडि बढाएको विरोधमा एयरलाइन्सका कर्मचारीले शुक्रबारदेखि महाप्रवन्धकको कार्यकक्षमा लगाएको ताला मंगलबार प्रहरीले...