प्राधिकरणद्वारा बबरमहलमा मेलम्चीको पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ । बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न बनेको छ ।...