डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउन खोज्दा घिसिङलाई हटाउने षड्यन्त्र भयो : अमनलाल मोदी
काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका सांसद अमनलाल मोदीले लोडसेडिङको समयमा डेडिकेटेड लाइन र ट्रंकलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीहरूबाट बक्यौता उठाउन खोज्दा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट...