काठमाडौँका यी स्थानमा आज विद्युत् सेवा अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानहरूमा आज तीनदेखि ४ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले महाराजगन्ज वितरण केन्द्र र कुलेश्वर वितरण केन्द्रको विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा आज दिउँसो...