मातातीर्थ २२० केभी सबस्टेसन निर्माण सम्पन्न
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन आयोजनाअन्तर्गत काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा २२०-१३२ केभीको सबस्टेसन निर्माण सम्पन्न गरेको छ । त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरूको विद्युत्...