डेडिकेटेड तथा ट्रंकलाइनतर्फको २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नुपर्ने
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनतर्फको ६२ ग्राहकबाट २१ अर्ब ८८ करोड बक्यौता असुल गर्नुपर्ने महालेखाले जनाएको छ । महसुल बक्यौता १०.४८ प्रतिशतले वृद्धि भई ४४ अर्ब ३३...