अगाडि बढ्यो कर्णाली चिसापानीको अध्ययन प्रक्रिया
काठमाडौँ । नेपालमा हालसम्म पहिचान भएकामध्ये सबैभन्दा ठूलो जलविद्युत् आयोजना कर्णाली चिसापानीको अध्ययन आगामी तीन वर्षभित्रमा सक्ने गरी नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अगाडि बढाएको छ । सरकारले सो आयोजनाको सम्पूर्ण...