चालु आर्थिक वर्षभित्र जलविद्युत उत्पादन ३ हजार मेगावाट पुग्छ: कुलमान
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षभित्र नेपालको जलविद्युत उत्पादन क्षमता ३ हजार मेगावाट पुग्ने बताएका छन्। बुधवार राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदाता...