आर्थिक वर्षको ५ महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशत
काठमाडौँ । चालू आर्थिक वर्षको पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट ९.१० प्रतिशतमा झरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा चुहावट २.८२ प्रतिशतले घटेको हो। नेपाल विद्युत् प्राधिकरणले चुहावट नियन्त्रण अभियान...