उपभोक्तालाई प्राधिकरणको आग्रहः इन्डक्सन चुलोको प्रयोग गर्नुस्
काठमाडौँ । ठूलो मात्रामा रकम खर्चेर आयात गरिएको खाना पकाउने ग्यासको विस्थापनका लागि घरघरबाटै प्रयास थाल्न नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ । प्राधिकरणले कम क्षमताको फ्युजलाई विस्थापन गर्न...