२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सङ्कट छ तर लोडसेडिङ गर्दैनौँ : कुलमान घिसिङ

अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् क्षेत्रमा ठुलो सङ्कट उत्पन्न भएको भए पनि लोडसेडिङ नहुने बताएका छन् ।

उनले यो सङ्कट लामो समय नरहने भन्दै लोडसेडिङको ‘मिस इन्फर्मेसन’ नदिन मिडियालाई आग्रह समेत गरे ।

आज आयोजित पत्रकार सम्मेलनमा घिसिङले भने, ‘यो कहिलेकाहीँ उत्पन्न हुने सङ्कट हो । ग्लोबल क्राइसिसका कारण नेपाललाई पनि अलिकति असर परेको छ । तर, हामी कुनै हालतमा लोडसेडिङ गराउँदैनौ । हामी अरु देशभन्दा राम्रो अवस्थामा छौँ ।’

कुलमानले प्राधिकरणले बिजुलीको मूल्य नबढाउने बताए । प्राधिकरणले महँगोमा किने पनि पुरानै मूल्यमा उपभोक्तालाई बिक्री गर्ने उनको भनाइ छ ।

यो सङ्कट बढीमा डेढ महिना चल्ने उनले अनुमान गरे । त्यसपछि आफ्नै बिजुली पर्याप्त हुने घिसिङले बताए । ‘वर्षभरिको औसत गर्दा हामीलाई धेरै ठुलो असर पर्दैन भन्ने आशा छ,’ उनले भने, ‘हामीलाई दुई-तीन सय मेगावाटको माग हो । त्यो व्यवस्थापन गर्न सकिन्छ ।’