लक्ष्मीपूजामा उपत्यका झिलिमिली, विद्युत व्यवस्थापनको अनुगमनमा ऊर्जा मन्त्री श्रेष्ठ
काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज लक्ष्मीपूजा हर्षोल्लासका साथ मनाइँदै छ । लक्ष्मीपूजाको अवसरमा घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मी भित्र्याइएको हो । काठमाडौँ उपत्यका पनि रंगीचंगी...