भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नेपाल लाइफले गर्यो १ करोड ५० लाख रुपैयाँ सहयोग
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड ५० लाख रुपैयाँको सहयोग गरेको छ। आज अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोह बीच कम्पनीका...