प्रधानमन्त्री शाह र मुख्यसचिव कार्कीबीच कार्यसम्पादन सम्झौता
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यसचिव कार्कीले प्रधानमन्त्री शाहसँग...