१७ कार्तिक २०८०, शुक्रबार
टी-२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै
काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे मूलपानी क्रिकेट मैदानमा शुरु हुनेछ । यो खेलको विजेता टोलीले सन् २०२४...