एसियाली खेलको क्रिकेटमा नेपालले भारतसँग खेल्ने
काठमाडौँ । १९औँ एसियाड क्रिकेटको क्वार्टर फाइनल ड्र सार्वजनिक भएको छ। आज सार्वजनिक भएको ड्रमा नेपालले भारतसँग प्रतिस्पर्धी पाएको छ। सोमबार बिहान सार्वजनिक भएको ड्र अनुसार नेपालले भोलि (मंगलबार) भारतसँग...