नेपाललाई तेस्रो सफलता, सन्दीपले लिए तेस्रो विकेट
काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत वेस्ट इन्डिजसँगको खेलमा नेपालले तेस्रो विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्। उनले ब्रान्डन किङलाई ३२ रनमा आउट गरेका...