२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंगापुरविरुद्ध नेपालको राम्रो ब्याटिङ सुरुआत

अ+ अ-

काठमाडौँ । मलेसियामा जारी एसीसी यू-१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपालले राम्रो ब्याटिङ सुरुआत गरेको छ ।

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ८ ओभरमा कुनै विकेट नगुमाई ४५ रन बनाएको छ ।

नेपालका ओपनर सुर्यांशु कोइरालाले ३२ बलमा ५ चौकासहित ३२ रनका साथ क्रिजमा रहेका छन् । उनलाई अर्का ओपनर निरज कुमार यादवले १६ बलमा १० रनका साथ दिइरहेका छन् ।

समूह विजेताको रूपमा सेमिफाइनल पुगेको हो । नेपाल सेमिफाइनलमा सिंगापुरलाई पराजित गरी फाइनलमा स्थान बनाउन चाहन्छ ।

सिंगापुर पनि सोही सोचका साथ मैदान उत्रेको छ। यस खेलको विजेताले अर्को सेमिफाइनल खेलको विजेतासँग मङ्गलवार खेल्ने छ । अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया खेल्दैछन् ।