नेपाललाई पहिलो सफलता, पहिलो ओभरमै करणले लिए विकेट
काठमाडौँ । विश्वकप क्रिकेट लिग–२ मा नेपालले युएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। युएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो। नेपालका लागि करण केसीले...