साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै
काठमाडौँ । साफ यू–२० महिला च्याम्पियनसिप आजबाट ढाकामा सुरु हुँदैछ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले आज आयोजक बंगलादेशसँग खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली...