बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनलाई ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । बहराइनले दिएको १५ रनको लक्ष्य...