दोस्रो टी-ट्वान्टीमा आज नेपाल र जिम्बावे ‘ए’ भिड्दै
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टिमले आज सोमबार (आज) पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले दोस्रो टी-ट्वान्टी अन्तर्गत आज जिम्बावे ‘ए’ विरुद्ध खेल्न लागेको हो । टियु क्रिकेट...