त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपालले आज युएईसँग खेल्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत युएईमा भइरहेको त्रिकोणात्मक शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले आज घरेलु टोली युएईसँग खेल्दै छ । खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार...