साफ च्याम्पियनसिप फुटबल : नेपालद्वारा श्रीलङ्का पराजित
काठमाडौँ । माल्दिभ्समा जारी दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गए राति माल्दिभ्सको मालेमा भएको खेलमा नेपालले श्रीलङ्कालाई ३–२ गोल अन्तरले हराएको हो । नेपाल...