छ दिनको निरन्तर वृद्धिपछि सेयर बजारमा सामान्य करेक्सन, १३.९५ अंकले घट्यो नेप्से
काठमाडौँ। लगातार छ कारोबार दिन बढेको नेपालको सेयर बजार बुधबार ओरालो लागेको छ। नेप्से परिसूचक १३.९५ अंकले घटेर २ हजार ७१२ अंकमा सीमित भएको छ। कारोबार अवधिभर बजार दबाबमा देखिएको...