श्रीमतीलाई बन्धक बनाएर यौन शोषण गरेको न्यायाधीश गिरीमाथि आरोप
कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीविरुद्ध उनकी श्रीमतीले हिंसा र यौन शोषण गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छिन् । यससँगै श्रीमान् गिरीले पनि पैसा चोरेको...