न्यायमा सबैको पहुँच: नि:शुल्क कानूनी सहायता विधेयकमा जटिल मुद्दाका लागि विज्ञ वकिल राख्ने व्यवस्था
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको बताएकी छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा ‘नि:शुल्क कानूनी सहायता सम्बन्धी...