राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जना पक्राउ, थप अनुसन्धान हुँदै
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको उत्तर पुस्तिकासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ सूचना अधिकारी (एसपी) नवराज अधिकारीका अनुसार पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका-६ सरस्वतीनगर कपन...