विदेशबाट आएका व्यक्तिलाई बिच बाटैबाट अपहरण गरेको आरोपमा तीन व्यक्ति पक्राउ
काठमाडौँ । विदेशबाट आएका व्यक्तिलाई बिच बाटैबाट अपहरण गरी बन्धक बनाएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ जरङ्खुका ३२ वर्षीय सन्जोग राई, सोही...