१५ कार्तिक २०७६, शुक्रबार
कार्यकर्ता पक्राउ गरिएको भन्दै तरुण दलको ध्यानाकर्षण
काठमाडौं । नेपाल तरुण दलले नेपालगञ्ज नगरका अध्यक्ष सन्दीपजङ्ग शाहलगायत अन्य स्थानीय नेता/कार्यकर्तालाई शान्तिपूर्णरूपमा घरायसी छलफलमा रहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ गरिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । लोकतन्त्रवादी तरुणहरुलाई...