नेत्रविक्रम चन्द समूहका चार जना काठमाडौँबाट पक्राउ
काठमाडौँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको काठमाडौँ सेक्रेटरीसहित चार जना काठमाडौँबाट पक्राउ परेका छन्। मंगलबार साँझ चार जनालाई प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक...