मुख्यमन्त्री र मन्त्रीका फोटामा जुत्ता प्रहार गर्ने चार पक्राउ
जनकपुर । जनकपुरधामको जिरोमाइलमा मुख्यमन्त्री, मन्त्री लगायतका फोटामा जुत्ता प्रहार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रदेश २ का विभिन्न मन्त्रालयका उपभोक्ता समितिमार्फत् भौतिक विकास निर्माण कार्य सम्पन्न गरे...