निर्वाचन आयोगमा धर्ना दिन गएका बाबुराम भट्टराई पक्राउ
काठमाडौं । निर्वाचन आयोग धर्ना दिन गएका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका अध्यक्ष बाबुराम भट्टराई पक्राउ परेका छन् । आइतबार बिहान आयोगको कान्तिपथस्थित कार्यालयमा धर्ना दिएका भट्टराईसहित नयाँ शक्ति...