बन्यजन्तुको हड्डीसहित २ जना चिनिया पक्राउ
काठमाडौं । प्रहरीले २ जना चिनियालाई बन्यजन्तुको हड्डीसहित पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित सडकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। बा ७२प ८६०२ नम्बरको स्कुटरमा सवार १८ वर्षीय जाइवेइ...