सामाजिक सञ्जालबाट युवतीको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-१७ हाँडी गाउँ बस्ने २७ वर्षीय अभिनाश प्रधानलाई रहेका छन्...