मानव बेचबिखनको अभियोगमा ५४ वर्षीय न्यौपाने पक्राउ
काठमाडौँ । ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्याइ मानव बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । पीडितले गत असार २० गते नेपाल फर्किएर...