चामलको बोराभित्र लागुऔषध ल्याउने दुई जना पक्राउ
काठमाडौँ । काठमाडौँमा चामलको बोराभित्र लुकाएर लागुऔषध ल्याइने गरेको पाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थानकोटमा गाडी जाँच गर्दा चामलको बोराभित्र लुकाएर ल्याइएको अवस्थामा फर्मास्युटिकल्स ड्रग्स बरामद गरेको हो...