बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
दशरथचन्द (बैतडी) । प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाका दुई स्थानीय तहमा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाको सुर्नया र पञ्चेश्वर गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छन् । संघीय...