धनुषामा १८ लाख बढीका अवैध सामानसहित प्रतिबन्धित पटाका बरामद
धनुषा । धनुषाबाट १८ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध चोरी–पैठारीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वार्टर धनुषा, मातहतका सुरक्षा वेश तथा नेपाल प्रहरीको संयुक्त...