अर्थ मन्त्रालयद्वारा पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमति प्रक्रिया अघि बढाउन पत्राचार
काठमाडौँ । अर्थ मन्त्रालयले पूर्व परामर्श गरेर मात्र बहुवर्षिय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालयहरू र सम्बन्धित निकायहरूलाई पत्राचार गरेको छ। अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले चालु आर्थिक वर्षको...